दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२०७६ साल असोज ८ बुधबार के छ त? आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ८ गते, बुधबार ६:३६

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भेट घाटले विवाद चिन्ता बढाउने आफन्त हरुसङ्ग विमति हुदा कामहरु अगाढि नबढने मित्रहरुले नसाथदिने बौद्धिकताले अरुको विस्वास जित्न असफल हुने मनमा खिन्नता बढने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

ग्रहको प्रभावर राम्रो हुनुहो साथै अरुलाइ विस्वास लिन सकेर कामबन्ने र नयाँकामको आराम्भ हुने अरुवाट सहयोग र सह कार्यको प्रस्ताव आउने योगछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अरुवाट आलोचना हुनाले मनोवल घट्ने अरुकव सद्भाव आफुप्रति नहरने गरेका काम असफलभै चिन्ता हुने योग ठूला व्यक्तिले आलोचना गर्ने योग सरिरमा आलस्यता बढने छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अरुवाट पाउने मान सम्मानले मनोवल वढ्ने र आमदानि वढ्ने योग शुभ अरुवाट पूर्ण सहयोग पाउनाले मनमा प्रसन्नता बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग देखिन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)

अरुको कामले धेरै कठिनाइको क्षण हरु झेल्नु पर्ने विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने र नोकरीमा दुखद स्थानान्तरण हुने सम्भावना देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कामले व्यवसायमा सफलभै धन मनग्य कमाउने योग वैदेशिक कार्यमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा मानसम्मान बौध्दिक मार्गमा कूसलताको प्रयोग हुने देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धार्मिक पक्ष कम्जोर भएकोले भाग्य ओज्यलमा पर्नगै गरेको काममा सफलता पाउन गारो मनमा वितर्क धेरै बढने योग अरुको विस्वासमा अघिबढ्दा धोका हुने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

विचार नपुग्दा गरेका काममा केहि अप्ठ्यारो हुने वैदेशिक कार्यमा सफलता नमिल्ने योग अशुभ समाचार सुन्नु पर्ने यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध सरिरमा चोटपटक लाग्न सक्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापारमा गरेको परिश्रम फलदाइ वन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परीश्रमले कार्यमा सफलता पाउने शत्रु पारस्थ हुनुको साथै मित्रको सहयोगले लाभ हुने नयाँ अवसर मिल्नुको साथै व्यवसाहिक कार्यमा सङ्कट आउने योग हुने छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गलत विचार बढनाले काममा अवरोध आउने अरुले सहयोग नगर्ने वैदेशिक कार्यामा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने योगछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु