
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
वौद्धिक व्यक्तित्व हरु बाट सहयोग नहुनेर अरुको काममा आफु अग्रभै अरुलाइ सफल गराउँदा आफुलाइ भने लाभ र जस नमिल्ने विस्वासमा असफल हुने मनोवल घट्ने योग
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
ठूलै प्रयासले पनि गरेकामा असफलभै आमदानि मार्ग हरु वन्द हुने ठूला व्यक्तिले आलोचना गर्ने मन खिन्नहुने शत्रु सकृय हुने मित्रले आलोचना गर्ने योग
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिश्रमको प्रभाव पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समाजिक कार्य सम्लग्नभै गरिने अन्तरकृयाले आफ्नु काममा असहयोग हुने र अरुले आफुलाई जितेर काममा असफल वनाउनु साथै अरुबाट अवरोध सिर्जाना हुँदा आफ्नो प्रयासले असफलता हुने छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)
अरुको प्रसम्साले धन लाभहुदा मनोबल वढने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आमदानी नहुने अशुभ समाचार सुन्नपर्ने विना कारण समस्याआउने ठूलाव्यक्तिका साथ अन्तरकृयागरेर आलोचित भई खर्च बढ्ने विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
राज्यबाट सम्मान नयाँकामको अवसर भेटघाटमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलताहुने देखिन्छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorp
गरेका काममा सफलता प्राप्तभै समाजिक मान सम्मान पाउने योग राष्ट्रिय कार्यलाइ साथ लिएर वैदेशिक यात्रागरि प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । ठूला व्यक्तिको आफुलाइ साथ रहने छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भाग्यले साथ नदिने योग भएकोले काममा असफलभै असजिलो अवस्था आउनेछ विस्वासगरेका हरुले धोका दिने छन शत्रुले आफुलाई परास्त गर्दै गर्दा सफलतामा उभिन गारो हुने योग छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेनदेनमा बिबाद धन माल हराउने डर विस्वासमा धोका मनमा उदासिन्ताले डेरा जमाउन सक्नेछन् ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्नसकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धनमनग्य कमाउने अवस मिल्ने छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिश्रमले शुत्रु लाई जित्न सफलभै पढाइमा काममा र दाम कमाउन सफल हुने नयाँकाममा लाभ हुनेयोग समयमा निर्णय गर्दा महत्वपूर्ण काममा आफ्नु पक्षमापार्न सकिने राज्यबाट सम्मान हुने योग देखिन्छ ।


