दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुमनाले कागजमा कोरिएको चित्रमा विचित्रता (भिडियो रिपोर्ट)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २३ गते, बिहीबार २०:०२

काठमाडौ। चित्रमा विचित्रता ल्याउन सक्नु कलाकारको खुवी हो। अनि कलाकारको गजबको कलाकारिता हो।

कागजमा कोरिएको चित्रमा गहिराई तथा उचाई देखिन्छ भने, निश्चित रुपमा त्यो गजबको कलाकारिता हो। त्यो गजबको कलाकारितालाई थ्रीडी आर्ट पनि भन्ने गरिएको छ।
यिनै थ्रीडी कलाकारिताभित्रको अनौठो तर यथार्थ कलाकारिता ललितपुरको हात्तिबन स्थित लिट्टिल एञ्जल्स स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ बर्षकी सुमना बज्राचार्यको कलाकारितामा पाइएको छ।
काठमाडौं बसुन्धरा धापासी निवासी कागजमा कोरिएको चित्रमा विचित्रता प्रदर्शन गर्ने अदभूत कलाकार सुमना बज्राचार्यको चित्रमा चमत्कार संवन्धी यो भिडियो रिपोर्ट-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु