दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय भावनाको म्युजीक भिडियोमा मदन कृष्ण ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २२ गते, सोमबार १३:५५

राष्ट्रिय भावनाको म्युजीक भिडियो ‘ भोकले कोहि नमरोस’ सार्बजनिक भएको छ ।श्यामराजको स्वरमा दिनेश अधिकारीको शब्द सङ्गीतकार आनन्द राईको सङ्गीतमा तयार भएको गीतको म्युजीक भिडियोमा बरिस्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले अभिनय गरेका छन्  ।देश भित्रको हालको अवस्थालाई देखाउन खोजिएको भिडियो उत्कृस्ट बनेको छ । बुढा सुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोमा कृष्ण आचार्य निर्देशन ,उत्सव दाहालको छायांकन र निशान भट्टराईको सम्पादन रहेको छ ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु