साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

वर्ल्ड नेपाली म्युजिक अवार्ड नोमिनेशन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १० गते, आईतवार ०७:०९

डिएन घिसिङ
काठमाडौं । कलाकार देशका गहना हुन भन्ने चरित्रार्थलाई यतार्थमा उतार्न र एक दिर्गकालिन सोचको उदेश्यका साथ नेपाली संगीतलाई संरक्षण गरौ !अन्तराष्ट्रिय क्षेत्रमा प्रर्बधन गरौ ! भन्ने नाराका साथ नेपाल भ्रमण बर्ष सन २०२०को पर्यटन प्रबर्द्धनलाई लक्षीत गर्दै अमेरिकाको न्युयोर्कमा नोभेम्बर २३मा आयोजना हुने World Nepali Music Award 2019को टप थ्रीको नोमिनेशन अवार्ड सप्पन्न भएको छ।

आज एक समारोहका बिच राजधानीको सम्पदा गार्डेर्न होटलमा सप्पन्न भएको कार्यक्रमा नेपाली कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो। सहभागी मध्ये नेपाली गित सङ्गीतको विभिन्न बिधामा अनलाइन भोटिङ,फेसबुक भोटिङ ,एसएमएस भोटिङ र निर्णायकको आधारमा ५दर्जन भन्दा बढी कलाकारहरु सम्मानित भएका छ्न।
विभिन्न चरण अन्तर्गत १६०जना कलाकारबाट ५४जना टप थ्रीमा पर्न सफल भएका हुन।नेपालको समन्वय फेदर कृयशनका सयोजक सुरज राईले गरेका छन। निर्णायकहरुमा कमल राई,तुलसी बस्नेत,जित बहादुर घले,शान्ती राम राई,लाक्पा शेर्पा ,आकाश थापा र तारा थापा रहेका छ्न।
अमेरिका स्थित World Connection USA Intl.को आयोजनामा हुने कार्यक्रममा कुल ८०लाख खर्च हुने आयोजक दावा शेर्पाले जानकारी दिनु भयो।सहभागी कलाकारहरुलाई सम्पुर्ण तयारी ब्यबस्थापन मिलाईसकेको जानकारी आयोजक शेर्पाले दिनु भयो।
सोही कार्यक्रममा अवार्डका साथै साङ्गेतिक कार्यक्रम समेत हुने भएकाले दर्शक एब स्रोताहरुले भरपुर मनोरञ्जन लिने कुरामा आयोजक बिश्वस्त रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु