काठमाडौँ — कार्तिक २४।
क्वेष्ट इभेन्ट मनेजमेन्टको आयोजनामा सम्पन्न भ मिस भ्याल्ली आईकन दोस्रो सिजनको बिजेता निशा लिम्बु बनेकी छिन् । शनिबार राजधानीमा सम्पन्न भएको मिस भ्याल्ली आईकनको फिनालेमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निशा बिजेता बनेकी हुन् ।
प्रतियोगितामा प्रतिमा बलामी फस्ट रनरअप, अनपा गिरी सेकेन्ड रनरअप, बिन्दु शाही ठकुरी मिस पपुलर र रेश्मा तामाङले मिस भ्यूवर च्वाईस अवार्ड आ-आफ्नो हातमा पार्न सफल भएका हुन् ।
त्यस्तै मिस ट्यालेन्टमा रेश्मा तामाङ, बेष्ट कल्चरल ड्रेशमा निशा लिम्बु, मिस स्टायलमा तारा महर्जन, मिस पंचुवलमा अनपा गिरी, मिस डिसीप्लेनान सृष्ट्रि रिमाल, मिस फोटानेनिकमा प्रतिमा बलामी, मिस बेष्ट स्माइल तारा मर्हजन भइन् । त्यस्तै मिस फ्रेण्डसिपमा भबिना कौचा मगर, मिस कोअप्रेटिभमा जानुका बुढाथोकी, मिस चामिङमा बिन्दु शाही ठकुरी, मिस कन्फिडेनटमा बिनिता थापा, मिस ब्यूटिफलमा प्रज्वलीका गिरी, मिस पर्सनालिटिमा एलिशा श्रीस, मिस बेष्ट वाक एलिना थापा मगर भइन् । मिस भ्याल्ली आईकनको कोरियोग्राफीमा प्रियंका श्रेष्ठ र सगुन श्रेष्ठ रहेका थिए ।

रोजिन शाक्यले संचालन गरेको उक्त कार्यक्रममा जयन सुब्बा मानन्धर, अमित गिरी, दिपक घिमिरे, अमृत मरठ्ठा, रोहन श्रेष्ठ, धिरज टन्डुकार र निकिता पाण्डेले निर्णायकको भूमिका निभाएका थिए । क्वेष्ट इभेन्ट मनेजमेन्टले
पहिलो सिजनको सफलतासंगै दास्रो सिजन पनि भव्य रुपमा सम्पन्न भएको साथै नयाँ प्रतिभाहरु्लाई उचित स्थान दिन यस्ता सौन्दर्यसम्वन्धी कार्यक्रमहरु आउँदो दिनमा पनि निरन्तर गर्दै जाने क्वेष्ट इभेन्ट मनेजमेन्टका बिकाश श्रेष्ठले बताए ।