दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वानप्लस ७टि प्रो नेपालमा सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १५ गते, आईतवार २२:४९

काठमाडौं–ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनी वानप्लसले आफ्नो प्रिमियम फल्याग सीपको नयाँ स्मार्टफोन वानप्लस ७टि प्रो नेपालमा सार्वजनिक गरेको छ । वानप्लस ७टि प्रो मा ६.६७ इन्चको फियुल्ड एमोएलईडी ३१२०८१४४० एचडी प्लस रिजोलुशन छ र कर्निङग गोरिलाग्लास ५ र एचडीआर१०रएचडीआर प्लस सर्टिफाइड ९० एचजेड डिस्प्लेको साथमा १९.५ः९ स्क्रिीन रेसियो रहेको छ । यसलाई शक्तिशाली स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर र ७एनएम एनड्रेनो ६४० चिपसेट रहेको छ । यो एन्ड्रोइड १०.० र अक्सिजन ओएस १०.०.४ मा चल्छ । वानप्लस ७टि प्रो मास्टोरेजकालागि २५६ जीबीयूएफएस ३.० स्टोरेज र ८ जीबी एलपीडीडीआर४एक्स छ ।

वानप्लस ७टि प्रो मामोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, एफर१.६ अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ । यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७टि प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङगरप्रिन्ट रहेको छ ।
वानप्लस ७टि प्रो मावाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७टि प्रो मा शक्तिशाली ४०८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाट्ट (५ भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ । वानप्लस ७टि प्रो हेज ब्लु भरियन्टमा ९९ हजार ९९९ रुपैयाँमा नेपालभरका अधिकृत वानप्लस स्टोरहरुमा नोभेम्बरबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु