दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

र्यापर भिटेनको स्वरमा ‘थाहा छैन’ बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २१ गते, शनिबार ८:२९

काठमाडौ । र्यापर भिटेनको स्वरमा ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको छ । हाल गीत युट्युवको ट्रेण्डीङमा पर्न सफल भएको छ । उक्त लिरिकल भिडीयोमा सामान्य रुपमा बस्दा पनि आउने समस्याहरुलाई व्याख्या गरिएको छ ।समिर घिसिंग ‘भीटेन’ कै स्वर, शब्द, संगीत रहेको छ । गीतको भिडीयोमा भीटेनसँगै नायिका शिल्पा माश्केलाई पनि फिर्चड गरिएको छ ।गीतको भिडीयोलाई सुरज दर्लामी मगरले खिचेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु