
काठमाडौं । रिता तामाङको आफ्नै शब्द, संगीत र स्वरमा भिआईपी बोलको गीत सार्वजनिक भएको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार ताराबीर पाण्डेको निर्देशन रहेको गीतको भिडीयोमा योदिन सम्बाहाम्फेको छायाँकन र तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।गीतको भिडियोमा रिता तामाङसँगै सुशिल गिरीलाई फिर्चड गरिएको छ ।


