दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सागमा भारत पहिलो नेपाल दोस्रो (पदकको सूचीसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २४ गते, मंगलवार १७:५०

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा भारतले १७१ स्वर्णसहित प्रथम स्थान हासिल गरेको छ । दक्षिण एशियाली खेलकुदमा भारतले लगातार वर्चश्व कायम राखेको छ ।

भारतले ९२ रजत र ४५ काँस्यसहित कुल ३०८ पदक जितेको छ । दोस्रो स्थान हासिल गरेको नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित कुल २०२ पदक जितेको छ ।

तेस्रो स्थानमा श्रीलंका रहेको छ । उसले ४० स्वर्ण, ८२ रजत र १२६ काँस्यसहित २४८ पदक जितेको छ । चौंथो स्थानको पाकिस्तानले ३० स्वर्ण, ४० रजत र ५९ काँस्यसहित १२९ पदक जितेको छ । पाचौं स्थानको बँगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काँस्यसहित १३८ पदक जितेको छ ।

छैंठौं स्थानको मालदिभ्सले एक स्वर्ण र तीन काँस्यसहित चार पदक जितेको छ । मालदिभ्सले कुनैपनि स्वर्ण जित्न सकेन । उसले ७ रजत र १३ काँस्यसहित २० पदक जितेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु