
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शत्रुले षड्यन्त्र गरि सफलतामा अवरोध सिर्जाना गरे पनि आफ्नो लगनसिलता र इमान्दारिताले सफल हुने योग परिश्रम गरेर सफलतामा प्रबेश गर्ने योग आर्थिक उन्नतिमा सफल हुने योगछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer
सोचने शक्तिमा कमि आउनाले पढाइमा सफलता नमिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन असफल हुने समयमा निर्णय नहुदा विद्यामा उन्नति नहुने योगछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रतिसोध भुलेका मित्रले पुनः याद गरि आफ्नो बाटोमा बाधा पुर्याउने योग घरेलुकाममा अरुको असहयोगले गर्दा असफल हुनगै मनमा खिन्नता बढने भएकोले नयाँ काममा जोढ नदिनु उचित हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बोलिको प्रभाब राम्रो नभएकोले अरुको मन जित्न असफलभै काम हातपार्न असफल अरुलाइ विस्वासमा लिन नसकेर धन माल हात पार्न नसक्ने योग छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
भोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोगछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
खर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने देखिन्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेशहुने देखिन्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
धर्ममा अरुचि बढ्नुको साथै मनमा बढ्ने द्विभिधाले काम विग्रने अरुबाट आलोचना हुने योग भाग्यले साथ नदिने मनमा खिन्नता बढने हुनाले सामाजिक कार्यमा आलोचना हुने योगछ।


