दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बरिस्ठ फोटो पत्रकार जनार्दन अर्यालको संयोजकतत्वमा राष्ट्रिय टोपी दिवस सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १६ गते, बुधबार १०:५६

१६, पुष काठमाडौं ।
आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइदैछ । हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइने गरिन्छ ।
१३औँ राष्ट्रिय टोपी दिवस अवसरमा बरिस्ठ फोटो पत्रकार जनार्दन अर्यालको संयोजकतत्वमा राष्ट्रिय टोपी दिवस सम्पन्न भएको छ । बिगत बर्षदेखी निरन्तर रुपमा आयोजना गरिदै आएको राष्ट्रिय टोपी दिवसको प्रभातफेरी ठमेलस्थीत सञ्चयकोषबाट सुरु भई पुरै ठमेल परिक्रमा गरि नसिङ चोक आएर समापन भएको छ ।
प्रभातफेरीमा बिभिन्न संघसस्था र स्थानिय भद्रभलाद्मीहरुको साथै बाक्लो मात्रमा पत्रकार सहित २००जना सहभागिता भएको थियोे । संयोजक अर्यालले सम्पुर्ण सहभागी लाई प्रभातफेरी सुरु हुने अघि नै कार्यक्रम स्थलमै ढाका टोपी वितरण गर्नु भएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु