दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईएसटीएफ पदाधिकारी मनोनित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २२ गते, मंगलवार ७:५९

काठमाडौं ।अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटीएफ) ले महासंघमा विभिन्न पदाधिकारी मनोनयन गरेको छ । महासंघका अध्यक्ष समेत रहेका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले पदाधिकारी मनोनयन गरेका हुन् ।
चोइ सेन क्वान महासचिव, दुष्यन्ट थापा सदस्य, नि होन टेक म्यानेजमेन्ट कमिसन, ऋषिविक्रम शाह विशेष सल्लाहकार र डा. अजय राणा डोपिङ कन्ट्रोलमा मनोनित भए ।
नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणा, महासंघका अध्यक्ष शाहलगायतले उनीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु