दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘नेमान ज्याबा ए’ बोलको गीत बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २२ गते, मंगलवार १४:२४

काठमाण्डौ । तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘नेमान ज्याबा ए’
बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङको फरक
लुक्स भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र
निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सुर्य किरण’ समेत निर्देशन
गरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन ।

गीतमा शब्द, सङ्गित,एरेन्ज र स्वर प्रयास दोङको रहेको छ भने गायिका जितु
लोप्चनले स्वरमा साथ दिएका छन ।
भिडियोमा सम्पादन,कोरियोग्राफ, निर्देशन र अभिनय स्वंय अमिर दोङ्को रहेको
छ भने सुचना थोकरलाई अभिनयमा एकसाथ देख्न सकिन्छ ।

भिडियोलाई छायांकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन ।

भिडियोमा हेर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु