दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नाट्टा को अध्यक्षका उमेद्धवार भीमप्रसाद पन्त समुहले उमेद्धवार परिचयात्मक कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २४ गते, बिहीबार ९:४९

पुस २४, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षका उमेद्धवार भीमप्रसाद पन्त समुहले उमेद्धवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी,गीता ढकाल (रेजु), सुवर्ण श्रेष्ठ, रामशोभित नायक र हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा र चुडा वहादुर जिम्बा रहेका छन ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार पन्तले समग्र नाट्टा सुधारको एजेण्डासहित आफु मैदानमा उत्रिएको बताउंदै आफ्नो टीम व्यावसायिक मुद्धा स्थापित गर्न सक्षम रहेको बताए । कार्यक्रममा चुनाबी प्रतिबद्धता समेत प्रश्तुत गरिएको थियो । नाट्टा निर्वाचन यही जनवरी १७ तारिकका दिन राजधानीमा हुंदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु