दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

याला मिला न्याङ्म्लो (´तिम्रो आखाको नानी`) नामक तामाङ भाषिक गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ ९ गते, बिहीबार १२:१३

काठमाडौ । लाप्साङ कार्पो र मो.मो कम्पनीको प्राययोजनमा निर्माण भएको ´याला मिला न्याङ्म्लो` (´तिम्रो आखाको नानी`) नामक तामाङ भाषिक गित सार्वजनिक भएको छ।

यस गितमा हिरालाल तामाङ र शुष्मा मोक्तानको लाई फिचरिङ गरिएको छ । लोभ लाग्दो मनोरम दृश्य सहित चिया बगानमा छायांकन गरिएको यो गितमा हिरालाल तामाङ र सुषमा मोक्तानको प्रेमभाव प्रस्तुत गरिएको देखिन्छ।

लनम तामाङको शब्द र निमा दोङको संगीत रहेको यस गितमा जितु लोपचन र लनम तामाङको स्वर रहेको छ ।
अजय स्याङ्ताङको निर्देशन, कोरियोग्राफी एवम् सम्पादन रहेको यो गित लाई बिक्रम तामाङ मोक्तानले छायांकन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु