तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

इनास युके द्वारा आश्रीत अपाङ्ग बाल बालिकाहरुलाई सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १४ गते, मंगलवार १९:४७

काठमाडौ ।इनास युकेको सामाजिक कार्य गतिबिधी अन्तरगत आज ललितपुरको इमाडोलमा एक कार्यक्रममा आश्रीत अपाङ्ग बाल बालिकाहरुलाई पठन पाठन एवं सांगेतिक इन्स्टुमेन्त प्रदान गरिएको छ ।

बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रमाअबस्थित सामाजिक संस्थामा इनास युके अध्यक्ष बिनोद चिपालु को सक्रियता मा आश्रीत अपाङ बाल बालिकाहरुलाई पठन पाठन एवं सांगेतिक इन्स्टुमेन्तहरु वितरण गरिएको थियो । चर्चित कलाकार लेखक निर्देशक सुशील पोखलेर ,नायक धिरेन शाक्य,चलचित्र निर्देशक देव कुमार श्रेष्ठ , हास्य कलाकार जगदिश अधिकारी लगायत अन्य कलाकार हरुको बिशेष उपस्थिति थियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु