दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भेट्रान फुटबल टोली भारत प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १६ गते, बिहीबार १३:०९

काठमाडौ ।छैटौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित २० सदस्यीय सीएमजि क्लबको टोली बुधबार भारतको गुवाहटी प्रस्थान गरेको छ ।
खेलाडीहरुमा बालगोपाल महर्जन (कप्तान), राकेश श्रेष्ठ, राजकुमार केसी, जिवेश पाण्डे, राजुसिंह महर्जन, सनोज श्रेष्ठ, सरोज थापा, सञ्जय राना मगर, प्रदीप महर्जन, नरेश श्रेष्ठ, सुजित केसी, विजय श्रेष्ठ, पाण्डव खाती, दीपक लामा, छन्नुराम चौधरी, नरेन्द्र लिम्बू, भूपेन्द्र लिम्बू र सन्तोष बस्नेत रहेका छन् ।
प्रशिक्षकमा राजेश मानन्धर तथा व्यवस्थापकमा जयकृष्ण श्रेष्ठ छन् । टोलीलाई ए डिभिजन लिग समितिका संयोजक विज्ञानराज शर्मा, सीएमजी क्लबका निर्देशक नरेन्द्र शाह र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहले टोलीलाई बिदाइ गरे । प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु