दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायिका सिम्पल खरेलको निर्देशन र अभिनय रहेको ´तिमी छौ रत`गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १८ गते, शनिबार १४:५५

काठमाडौं १८ माघ ।
गायिका एवम् मोडेल सिम्पल खरेलको निर्देशनमा एवम् अभिनय रहेको´तिमी छौ रत`नामक गित सार्वजनिक भएको छ ।

गितमा सिम्पल खरेल संगै बिमल पुरिको समेत अभिनय रहेको छ। निकै सुन्दर दृश्यमा खिचिएको यो गितमा एक अर्का बिचको प्रेमभाव झलकेको देखिन्छ ।

धुर्व केसीको शब्द एवम् सुरज तामाङको संगित रहेको गितमा जमुना बन्जीत र सुरज तामाङको स्वर रहेको छ। पवन सुशलिङको छायांकन र सम्पादन रहेको छ भने निर्माण बिआर प्रोडकसनको रहेको छ ।
हेर्नुस् गित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु