दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र “सायबुङ” को “कोक्मा है माथि फक्ताङ्लुङ्ग”बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २० गते, सोमबार ९:१०

काठमाडौ ।किरात राई सांस्कृतिकमा आधारित नेपाली कथानक चलचित्र “सायबुङ” को “कोक्मा है माथि फक्ताङ्लुङ्ग”बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा उदय नेम्बाङ्ग लिम्बुको शब्द,संगीत तथा स्वर रहेको छ । देव जङ्ग थापा द्वार कोरियो ग्राफफी गरिएको उक्त गीतमा सौजन सुब्बा, सम्झना “साया” राई र निशा राईको अभिनय रहेको छ। यस् गीतलाई पुर्वअञ्चलको ताप्लेजुङ् र पाँचथर जिल्लाको बिभिन्न रमणिय स्थलहरुमा छायाङ्कन गरिएको छ । दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा साया वान्तावा राइको लगानिमा निर्माण गरिएको चलचित्र “सायाबुङ” लाई भागीराज राइले निर्देशन गरेका हुन्न । चलचित्रमा सौजन सुब्बा, सया बान्तावा राइ, निशा राइ,मदन दुमी,सगुन सुसारा, दर्पन राइ,राहुल राइ “बोगिको” लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्रमा उदय नेम्बङ लिम्बु,भक्त सुनुवार,भागीराज राइको संगीत,दीपक लिम्बु ,रजिना रिमाल,दीपा लामा र उदय नेम्बाङ लिम्बुको स्वर रहेकोछ । चलचित्र मा देवजङ्ग थापाको छायाङ्कन,शौखिन तिमल्सिनाको सम्पादन र धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।
हेर्नुस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु