
माघ २२ काठमाडौ ।
अपांगता भएको ब्यक्तिहरुको खेलकुद छाता संगठन नेपाल पाराओल्मपिक कमिटीको २३ औं साधारण सभा तथा अधिबेसन सम्पन्न भयो | अधिबेसनबाट बिभिन्न खेलकुद संघहरुबाट प्रतिनिधित्व गरी दिपक कोईरालाको अध्यक्षतामा पदाधिकारी तथा सदस्यहरुको निर्बिरोध निर्बाचन सम्पन्न भयो | १३ औं दक्षिण एसियालि साग गेमका प्रमुख कमल खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभामा संस्थापक अध्यक्ष युबराज खाती तथा संस्थापक महासचिब नरेन्द्र गुरुङको उपस्थित थियो |कार्यक्रममा प्रमुख अतिथिको ज्यु बाट मन्तब्य दिदै अपांगता भएका ब्यक्तिहरुको खेलकुद बिकासका लागि अपांगता भएका
ब्यक्तिहरु एक जुट भएर अगाडी बढनु पर्ने कुरामा जोड दिनु भयो |
नवनिर्बाचित कार्यसमितिको नामावली
१.अध्यक्ष – दिपक कोईराला
२.ब.उपाध्यक्ष – सुर्य कुमारी गुरुङ
३. उपाध्यक्ष- गोमा देवी पौडेल
४. उपाध्यक्ष- ढुन्डी राज चालिसे
५.महासचिव- प्रकास चिलुवाल
६.सचिव –मदन मान सिंह रोकाय
७..कोषाध्यक्ष- शोभा बिस्ट (खतिवडा)
सदस्यहरु
८.- बिरु कमल श्रेष्ठ
.९.-देवी आचार्य
१०.-कमला दाहाल
११.-गीता पौडेल
१२.-उपेन्द्र श्रेष्ठ
१३.-केशब थापा
१४.-छुल्टिम श्रेर्पा


