
काठमाडौ । गायिका अस्मिता अधिकारी र गायक गंगाधर पराजुलीको स्वरमा “भन मात्रै” बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजकुमार श्रेष्ठको शब्द तथा संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ । सुनिल न्युरेको निर्देशन रहेको गीतको भिडियोमा अराज केशवको सम्पादन र टंक के सी को छायांकन रहेको छ ।भिडियोमा रमेश डागी र उषा लिङ्देनलाई फिचारिंग गरिएको छ ।


