दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबल प्रतियोगितामा आइतबार च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ २६ गते, आईतवार २०:१७

काठमाडौ ।आयोजक भानुभक्त प्रथम भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबल प्रतियोगितामा आइतबार च्याम्पियन बन्यो । फाइनलमा भानुभक्तले मंगलदीपलाई २६–२१ ले पराजित ग¥यो । भानुभक्तकी आकृति रजकले १८ अंक जोडिन् ।
भानुभक्तकी प्रनिता लामा उत्कृष्ट खेलाडी तथा मंगलदीपकी टासी शेर्पा उत्कृष्ट डिफेन्डर घोषित भए । प्रतियोगिताभर ८६ स्कोर गरेकी भानुभक्तकी आकृति रजक सर्वाधिक स्कोरकर्ता बनिन् ।
विजेतालाई आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश पाण्डे, प्रिन्सिपल बमबहादुर मोक्तानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको तीनै विधामा समान १२–१२ टिम सहभागी थिए । नेटबलमा ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु