दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चल्न माया चल’ गीतको भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २ गते, शुक्रबार ९:१४

काठमाडौं । गायक कृष्ण समिप सुवेदी र गायिक कृष्णा खनालको स्वरमा लोक दोहोरी ‘चल्न माया चल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको रचना र संगीत पनि गायक सुवेदीकै छ ।
गीतको भिडियोमा प्रेमिका जुना सुन्दर र सुन्दर एसडीएस द लास्ट किङ फिचर्ड छन् । भिडियोमा आफ्नी प्रेमिकालाई आफूसँगै जान फकाउँदै छन् प्रेमी सुन्दर ।
भिडियोको निर्देशन र कोरियोग्राफी सन्तोष राजवाहक र मोडल सुन्दरले संयुक्त रूपमा गरेका हुन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु