दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ज्ञान निकेतन क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते, आईतवार २०:५२

ज्ञान निकेतन आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतनसंगै एलआरआई र न्यु जेनिथ पनि क्वाटरफाइनल स्थान सुरक्षित गर्न सफल भए । विजयी तीनै टोलीले मोफसलका टिमलाई पन्छाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ज्ञान निकेतनले रुपन्देहीलाई १०१–५६ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा सम्राट भुमिले २५ अंक योगदान गरे ।
सिंह मगरको १७ अंक सहयोगमा एलआरआईले दाङलाई ८५–४६ ले हरायो । न्यु जेनिथले रामेछापमाथि ८५–५२ को जित दर्ता ग¥यो । न्यु जेनिथका सिजन महतले २६ स्कोर गरे ।
आइतबारको खेल समाप्तिसंगै क्वाटरफाइनल समीकरण पनि तयार भएको छ । क्वाटरफाइनलमा न्यु जेनिथले एलआरआई, ज्ञान निकेतनले ह्वाइटहाउस, समृद्धिले रोमछाप र टाइम्सले जेभियर इन्टरनेसनल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु