दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुर्बै धरान बोलको गित सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते, सोमबार १९:२३

काठमाडौं, काठमाडौको दरबारमार्गमा क्वीन रोधी क्लब सन्चालन गर्दै आएका हरिमाया रायमाझी,बिशाल रायमाझी, शर्मिला रायमाझी र एलिना रायमाझी परिवारले पुर्बै धरान बोलको गित गत फागुन २ गते प्रेम दिवसको दिन पारी सार्बजनिक गरेका थिए । उक्त गितमा सर्जक एबम गायिका हरिमाया रायमाझीको शब्द रहेको छ भने गायक बिशाल रायमाझीको लय रहेको छ ।
सोही गितमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझीको आवाज रहेको छ भने पछिल्लो समय एकदमै ब्यस्त नायिका एबम मोडल एलिना रायमाझी र अभिषेक श्रेष्ठको दमदार अभिनय रहेको छ । उक्त गितमा राजकुमार मगरको निर्देशन सागर गौतम को छायांकन र राजकुमार मगरको नै सम्पादन रहेको छ । यो गित अहिले ट्रेन्डिङमा समेत प्रवेश प्रबेस गर्न सफल भएको छ । धेरैले प्रतीक्षा गरेको यो गित फागुन 2 गतेदेखि बिशाल रायमाझी (नक्कले भिनाजु) नामको युट्युब च्यानल बाट सार्बजनिक भएको छ । दर्शकहरुले अत्यन्तै रूचाएकाे याे गितकाे नक्कले भिनाजु च्यानलमा गएर पूरा भिडियो हेर्न सकिन्छ ।
गीतकाे स्वर,शब्दसँगै भिडियाे पनि एकदमै आकर्षक र उत्कृष्ट बनेकाे छ । भिडियोमा नक्कली अनमोल केसीको रुपमा केही पहिले युट्युवमा भाइरल अभिषेक श्रेष्ठ र एलिना रायमाझीको बेजाेड अभिनय रहेकाेले पनि कलात्मक देखिएकाे छ । साे गित अहिले युटुबमा चट्दाे र्याङ्किङमा छ । युट्युबमा साे गित लगभग १ लाख ५० हजारले हेरिसकेका छन् भने ४० देखि ५० काे र्याङकिङमा रहेकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु