दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते, शुक्रबार १८:०९

काठमाडौ । खकिङकम स्पोर्ट्स क्लबको आयोजनामा १० औं बविन स्मृति ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि भीमसेनगोला मार्गस्थित कृष्ण मन्दिरको परिसरमा सुरु भएको छ ।
पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो । पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको औपचारिक उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष डबल्स र भेट्रान डबल्स गरी २ स्पर्धा समावेश छन् । पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु