दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक माधव भण्डारी ले लिएर आएगीत “फूल धयरी”सार्वजनिक ( भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते, आईतवार १०:१३

काठमाडौ । जीवनमा हाँसो, खुसी, दुख, सुख धेरै भोगे अबको बाँकी समय संगीतमै रमाउदै बिताउन चाहने गायक माधव भण्डारी जो लोक दोहोरी पारखी नेपालीजनका हृदयमा बसेका ‘धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा’,ट्याक्सी मोटरकार, गैरी पर्यो ताल, सोल्टिनीलाई बैना मारुकी, पाईन तिम्रो साथलगायतका लोकप्रिय गीतका गायक माधव भण्डारी गीत “फूल धयरी”सार्वजनिक भएको छ।नयाँ सार्वजनिक गीतमा रमेश बि.जि.को शब्दका साथै भिडियो चर्चित गायक/गायिका मिनेश घतानी र शान्ती श्री परियारको स्वर रहेको छ भने लय एरेन्ज भण्डारी आफनै रहेको छ। भिडियो शिव बि.क.को रहेको छ।
गीतको अडियो/भिडियो मिनेश सिङ्गर मिडिया युट्युब च्यानलमबाट बजारमा आएको छ। हेर्नुस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु