दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आयोजक काभ्रे टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते, आईतवार १९:१०

काठमाडौ । काभ्रे जिल्ला ११औं जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ । काभ्रेको नालामा सम्पन्न च्याम्पियनसिपमा काभ्रेले ९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो ।
च्याम्पियनसिपका २८ स्वर्णमध्ये नौ स्वर्ण नै जितेको प्रदेश नम्बर ५ दोस्रो भयो । ३ स्वर्ण जितेको बागमती प्रदेश तेस्रो भयो । च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले अनुशासित टोलीको पुरस्कार पायो ।
दुई दिने च्याम्पियनसिपमा आयोजक काभ्रेका युनिस गौतम र बागमती प्रदेशकी रश्मी पुलामी उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई बनेपा नगरपालिकाकी प्रमुख लक्ष्मीनरसिंह बादे, अन्तर्राष्टिबागमती प्रदेशकी रश्मी पुलामी उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई बनेपा नगरपालिकाकी प्रमुख लक्ष्मीनरसिंह बादे, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमला र प्रतियोगिता आयोजक समितिका संयोजक राजमन्दिर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
दुई दिने प्रतियोगितामा सात प्रदेश र आयोजक गरी आठ टोलीका दुई सय खेलाडीले २८ स्वर्ण, २८ रजत र ५४ कांस्यका लागि प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु