
काठमाडौं फागुन १४ शेखर लामाको निर्देशनमा “कान्छी रे” नामक गित सार्वजनिक भएको छ । रोशन राइको र सुष्मा विश्वकर्माको स्वरमा तयार भएको गीतमा दिलकृष्ण श्रेष्ठको शब्द तथाको सङ्गित रहेको छ ।
यस गीतमा लक्षमण सुनारको सम्पादन रहेको छ । सार्वजनिक गीतमा शेखर लामा र सुमा लामिछानेको नृत्य देख्न सकिन्छ । दोलखा जिल्लाको कालिन्चोकमा छायांकन गरिएको उक्त गितमा त्यहाको मनोरम वातावरण दृश्यलाई देखाइएको छ । यस भिडियोलाई टीपीजी इन्टरटेन्टमेनटले बजारमा ल्याएको हो ।
हेर्नुस् भिडियो सहित


