दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते, बुधबार २०:५७

काठमाडौं, फागुन १४ ।
सिद्धार्थ बनस्थली र लिटिल एन्जल्स (एलए) दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सिद्धार्थ बनस्थलीले टीआईएलाई ५–० गोलले पराजित ग¥यो । विजेताका अनमोल खत्रीले ३ तथा जेनिश रेग्मीले २ गोल गरे । टीआईएका सक्षम डंगोल ‘म्यान अफ द म्याच’ घोषित भए । सेमिफाइनलमा सिद्धार्थ बनस्थलीको भेट आयोजक लोयल्टी एकेडेमी ‘बी’ संग हुने छ ।
डिफेन्डिङ च्याम्पियन एलएले काष्ठमण्डपलाई ८–० को फराकिलो गोलअन्तरले हरायो । एलएका प्रसुन तुलाधरले ५ तथा तुसानमान सिंहले ३ गोल गरे । काष्ठमण्डपका प्रशान्त लिम्बू ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनलमा एलएले टाइमलाइन विरुद्ध प्रतिस्पर्धा गर्ने छ । दुवै सेमिफाइनल बिहीबार हुने छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु