
१८ फागुन, काठमाडौं ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, एसिया प्यासिफिक शैक्षिक संजाल ASPBAE र नेपाल दिगो विकास फोरमको सहकार्यमा
दिगो विकास लक्ष्य ४ को राष्ट्रीय कार्ययोजना माथीको स्वस्तस्फुर्त राष्ट्रीय समिक्षा सम्बन्धी खुल्ला
छलफल कार्यक्रम आज काठमाडौं मा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा गुणस्तरिय सार्बजनिक शिक्षा प्रणालीका पक्षमा क्रीयाशिल एसिया प्यासिफिक क्षेत्रका १५ राष्ट्रका ५० जना अभियानकर्मिहरुको
सहभागितमा रहेको थियो । नेपालबाट रास्ट्रीय योजना आयोगकि सदस्य नेपालबाट डा.उषा झा
मानवअधिकारकर्मी गैरी प्रधान ,बिभागका निर्देशक डा
तुलसि थपलिया शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आफ्नो विचार एवम प्रस्तुती राखेका थिए ।ASPBAE का अध्यक्ष नानी, महासचिव मारीया खान, जिपिइ प्रतिनिधी हेलेनले शिक्षाको
विश्वब्यापी एवम क्षेत्रीय अवस्था र चुनौती एवम नेपाल जस्ता राष्ट्र्ले अबलम्बन गर्नुपर्ने रणनिती बारे प्रस्तुती गरेका थिए ।


