
काठमाडौ ।गायिका शान्ती श्री र गायक सुनिल थापाको आवाजमा रहेको मौलिक गीत गाउँले लोक दोहोरी गीत बजारमा आएको छ। जसमा हेमन्त कान्छाको लय र एरेन्ज छ भने सुनिल थापाको थेगो र सपना रसाइलीको शब्द रहेको छ। उक्त भिडियोमा फुलन्देको आमा ,हेमन्त कान्छा पित्री बुडो छुच्ची नानी र सन्चिताको रहेको छ । सो भिडियोलाई उदिराम खड्का र बिन्दु खड्काले निर्देसन गरेका छन भने सुरज खनालले छायान्कन गरेक हुन र नबिन मगरले सम्पादन गरेका छन उक्त गीतको अडियो मन्जरी स्टुडियो , थापागाउमा रुबिन मगर्ले मिक्सिङ गरेका हुन । उक्त भिडियोलाई बिसौनी क्रीएशन एुटुब च्यानलबाट सार्वजनिक गरिएको छ


