दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पहाडी क्षेत्रमा र एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते, सोमबार ९:०३

काठमाडौं, फागुन १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको जनाउदै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आज दिउँसो देशको पूर्वी भू–भागमा आंशिक र सामान्य बदली हुने र पश्चिमी भू–भागमा आंशिक बदली रहने महाशाखाले अनुमान गरेको छ ।
आज देशका पूर्व र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
त्यस्तै, रातिमा भने देशको पूर्वी क्षेत्रमा आंशिक र सामान्य बदली हुने र मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुनेछ । साथै, पूर्व पहाडी क्षेत्रमा र एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु