दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वीपी विचार राष्ट्रिय समाज बझाङको सभापतिमा रामचन्द जोशीलाई नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते, सोमबार १८:१६

१९ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाज बझाङको सभापतिमा रामचन्द जोशीलाई नियुक्त गरिएको छ । तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गरी कार्यसमिति विस्तार गर्ने जिम्मेवारीका साथ जोशीलाई सभापतिमा नियुक्त गरिएको समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशीले जानकारी दिनुभयो ।
समाजको विधानको २०६९ ९संशोधन एवं परिमार्जजन सहित २०७१ र २०७६ ० को धारा १३ को उपधारा २ अनुसार जोशीलाई जिल्ला सभापतिको जिम्मेवारी प्रदान गरिएको हो । समाजको विधानको पूर्ण पालना गरि संस्थाको उदेश्य अनुसार कार्य गर्न नवनियुक्त जिल्ला सभापतिलाई निर्देशन दिइएको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो । जोशीले बैशाख महिनामित्र जिल्ला अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति विस्तार गर्ने बताउनुभएको

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु