तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेप्से परिसूचक ओरालो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते, बुधबार १७:२६

काठमाडौं, २१ फागुन । शेयर कारोबारमा कमी आएको छ । आज १७४ कम्पनीको २९ हजार २३१ पटकको कारोबारमा कूल २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको ६७ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से परिसूचक घटेको छ ।
नेप्से परिसूचक ४.५४ प्रतिशत घटेर एक हजार ४४१.२० विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ।

सबैभन्दा बढ लघुवित्त कम्पनीहरुकै शेयरमूल्य घटेको छ। वाणिज्य बैंकहरुको मात्रै १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ। जीवन बीमा कम्पनीहरुको ५३ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु