दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एलिशा राई अभिनित म्युजिक भिडियो ‘तक्दिर’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते, बिहीबार १५:२७

काठमाडौं, २१ फागुन । चर्चित गायिका प्रविशा अधिकारी र गायक राज हृदयको स्वरमा ‘तक्दिर’ बोलको प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गीतकार डिपी खनालको शब्द तथा अजय तामाङको संगित रहेको उक्त गीत राम्रो बनेको छ ।
रागा स्टिुडियोमा रेकर्ड गरिएको गीतमा शाहस शाक्यको संगित संयोजन तथा एच बि एन् किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ । अहिलेका चर्चित मोडल एलिशा राई र कमल सिंहको उत्कृष्ट केमेस्ट्री रहेको भिडियोको छायाङ्कन् अर्जुन तिवारी र टिमले गरेका हुन् ।
भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन । ओ.एस.आरले प्रोडक्सन गरेको उक्त भिडियोको निर्देशन अहिलेका चर्चित निर्देशक शान थापाले गरेका हुन् ।
आजबाट बजारमा आएको उक्त भिडियो युट्युबमा ओ.एस.आर. डिजिटलमा उपलब्ध छ । गीतको छायांकन धुलिखेलको रमणीयस्थलमा भएको संगीतकार अजय तामाङले जानकारी दिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु