दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टेलिचलचित्र नम्बरीकाे २५ औं भाग सम्पन्न शनिबार बिशेश कार्यक्रम आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते, शुक्रबार ७:४२

काठमाडौ ।काली देवी मिडिया हाउसकाे ब्यानरमा निर्माण भएकाे टेलिचलचित्र नम्बरीकाे २५ औं भाग पुगेकाे अवसरमा यही शनिवार राष्ट्रिय नाँचघरमा दिउँसाे १२ बजेदेखि विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

टेलिचलचित्र नम्बरी नेपाली समाजमा घटेका घट्नाहरूलाई लिएर व्याङ्ग्यात्मक प्रहार गरी निर्माण भएकाे टेलिचलचित्र हाे ।

विनायक तामाङकाे निर्देशन र सञ्चकुमारी तामाङकाे लगानीमा निर्माण भएकाे याे टेलिचलचित्र भाद् गाउँ टेलिभिजनबाट प्रत्येक मंगलबार ८ः३० बजे प्रसारण हुँदै आएकाे छ ।

यसैगरी यही अवसरमा काली देवी मिडिया हाउसकाे ब्यानरमा निर्माण भएकाे म्युजिक भिडियाे उपहार र यन्जी पनि सार्वजनीक हुने आयाेजकले जानकारी दिएकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु