दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको न्यून चापीय प्रणाली कमहुदै गएकाले आजदेखि देशभरको तापक्रम बढ्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते, आईतवार ८:४७

काठमाडौं, फागुन २५ ।पश्चिमी वायुको न्यून चापीय प्रणाली कमहुदै गएकाले आजदेखि देशभरको तापक्रम बढ्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरको मौसम सफा हुने र अधिकांश स्थानमा घाम लाग्ने सम्भावना रहेको जनाइएको छ ।
यद्यपी स्थानीय वायुको प्रभाव कायमै रहेकाले देशको पश्चिम तथा पूर्वी उच्च पहाडी क्षेत्रका एकरदुई स्थानमा साँझपख छिटफुट वर्षा हुनेसमेत महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकालगायत तराईमा बिहानैदेखि लागेको हुस्सुसमेत हट्दै गएको जनाइएको छ ।

शुक्रबारदेखि सक्रिय रहेको पश्चिम न्यून चापीय प्रणालीका कारण देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली तथा उच्च पाहाडि क्षेत्रमा भएको हिमपातले जनजीवनसमेत प्रभावित पारेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु