दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिमीलाई म के भनु” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते, बिहीबार १६:४७

काठमाडौ ।चचित गायिका बिध्या तिवारी र गायक निरज खरेलको “तिमीलाई म के भनु” बोलको गीत सार्वजनिक भएको छ । श्यामी श्रेष्ठ र गायक निरज खरेलको शब्द तथा संगीत रहेको उक्त गीतमा शैलेन्द्र प्रधानको एरेंज रहेको छ । धेरै चर्चित गीतहरु गाइसकेकी गायिका बिध्या तिवारीको उक्त गीत तिमीलाई म के भनु मा दूइृ प्रेमीको मनको भाव समावेश गरिएको छ । नायिका आचँल शर्मा र टिकटकका मदन दहालको अभिनय रहेको उक्त गीतको भिडियो राम कुमार केसीले छायाँकन गरेका हुन् ।

फिल्मका साथ साथै गीतका भिडियोहरुमा पनि रुचाइएकी नायिका आचँल शर्मालाई उक्त गीतको भिडियोमा मदन दहालले साथ दिएका छन् भने दुईलाई भिडियेमा प्रेमीको रुपमा देख्नसकिन्छ । गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा संपादन गरेका हुन् ।चचित गायिका बिध्या तिवारी र गायक निरज खरेलको “तिमीलाई म के भनु” बोलको गीत सार्वजनिक भएको छ । श्यामी श्रेष्ठ र गायक निरज खरेलको शब्द तथा संगीत रहेको उक्त गीतमा शैलेन्द्र प्रधानको एरेंज रहेको छ । धेरै चर्चित गीतहरु गाइसकेकी गायिका बिध्या तिवारीको उक्त गीत तिमीलाई म के भनु मा दूइृ प्रेमीको मनको भाव समावेश गरिएको छ । नायिका आचँल शर्मा र टिकटकका मदन दहालको अभिनय रहेको उक्त गीतको भिडियो राम कुमार केसीले छायाँकन गरेका हुन् ।

फिल्मका साथ साथै गीतका भिडियोहरुमा पनि रुचाइएकी नायिका आचँल शर्मालाई उक्त गीतको भिडियोमा मदन दहालले साथ दिएका छन् भने दुईलाई भिडियेमा प्रेमीको रुपमा देख्नसकिन्छ । गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु