दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरना भाईस को बारेमा जनचेतना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ९ गते, आईतवार १३:००

चैत ९,काठमाडौ ।
काठमाडौ महानगर पालिका ४ टुँडालदेबी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीले कोरना भाईस को बारेमा जनचेतना फैलाएको छ । महामारीको रुप लिइसकेको कोरनाले विश्वमै सन्त्रास फैलाएको छ । केरोना बारेमा भाइरसविरुद्ध जनचेतना फैलाउने टोलछिमेकमा जागरण ल्याउने यस क्षेत्रमा रोग फैलिन नदिने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्दिर परिसरमा हातमुख धुन को साबुन पानी को व्यवस्था गरिएको सामुदायिक प्रहरी इन्चार्ज(प्र.स.नि.)कल्पना थापा ले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु