तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लकडाउनका कारण कठिनाइमा परेका परिवारका सदस्यलाई राहात सामाग्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २५ गते, मंगलवार २०:१८

पाल्पा /शिशिर पाण्डे – विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउनका कारण कठिनाइमा परेका तानसेन नगरपालीका वडा न. १४ का विपन्न तथा ज्यला मजदुरी काम गर्ने परिवारका सदस्यलाई राहात सामाग्री वितरण गरिएको छ |

उक्त ठाउमा १३८ घर परीवारका २९० जना सदस्यहरुलाई राहत वितरण गरिएको छ | राहत स्वरूप प्रती परीवार ४ जना सम्म सदस्यलाई १५ कीलो चामल ,दाल ,१ लिटर तेल ,चीनी,साबुन वितरण गरीएको छ भने ४ जना भन्दा माथी रहेक सदस्यलाई दोब्बर सामग्री वितरण गरीको सुदिप पाण्डेले न्युज लाईन्स नेपाललाई जानकारी दिनुभयो |

उक्त्त कार्यक्रमा तानसेन नगरपालीका मेयर अशोक कुमार शाही ,उपमेयर लक्ष्मी देवी पाठक र वडा अध्क्षय कमल राना लगायत सदस्य हरुको उपस्थीती रहेको थीयो ।

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु