दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लकडाउनमा ताजा तरकारी पाइएन ? मनमुरी कृषि सहकारी बजारवाट उपलव्ध गराउंदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २७ गते, बिहीबार १६:५२

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले गरिरहेको लकडाउनको बर्तमान विषम परिस्थितिमा ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य भैरहेको छ। यस कार्यमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा सामाजिक अभियन्ता जयकला बस्नेतको अगुवाईमा भैरहेको हो। जयकला बस्नेत अध्यक्ष रहेको मनमुरी कृषि सहकारी संस्था मार्फत मनमुरी कृषि बजार नै गोठाटारमा संचालन गरिएको छ।

जहाँवाट मनमुरी कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुव्दारा उत्पादन गरेका ताजा तरकारी तथा फलफूललाई उपलव्ध हुने गरेको जानकारी जयकला बस्नेतले न्युजलाइन्स नेपाल डटकम लाई बताएकी छन्। सहुलियत सस्तो दरमा ताजा अर्गानिक तरकारी तथा फलफूल बिभिन्न जिल्ला हरू उपलब्ध गराई सहज र सरल ढंगवाट मनमुरी कृषि सहकारी बजारवाट उपलव्ध गराउंदै आएको पनि अध्यक्ष बस्नेतले भनेकी छन्। केही दिनअघि काठमाडौंको कोटेश्वर मनहरा पुुलमा अलपत्र परेका ज्यामी–मजदुरहरुको उद्धार गरेर मनमुरी कृषि सहकारी संस्थामा राखेर ठूलो राहत दिने कार्य पनि अध्यक्ष बस्नेतवाट भएको छ। जुन अत्यन्त उदाहरणिय कार्य भएको छ।
प्रकाशन मिति–२०७६ साल चैत २७ गते विहीवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु