
संसारभरि महामारीको भयावह रुप लिई रहेको कोरोना भाइरस ( कोभिड १९)उग्र रुप लिई रहेको अवस्थामा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे को पहल दक्षिण भारत क्षेत्र का माहासचिव बिमल राज बिस्ट काे समन्वय मा बेङलाेर काे मारतलि यरिया मा नयाँ विल्डिङ वन्ने ठाउमा ज्यालादारि मजदुरि गरि खाने ४ जना र हाेटल मा काम गर्ने १ जना गरि जम्मा ५ जना नेपाली लाई ने ज स मारतलि शाखा अध्यक्ष माधव राज खडायत काे नेत्रित्व मा मास्क र खाध्यान्न वितरण छ।


