संक्रमित बढेसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेयो
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ६ गते, शनिबार २१:१०
काठमाडौं, ६ वैशाख । कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षीय पुरुषमा संक्रमण भेटिएको पुष्टि गरेको छ ।संक्रमित बढेसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।