
विश्वब्यापी फैलिएको कोरोना भाइरस कोविड़ 19 माहमारी घातक रोगको कारणले संसार भरी हजारौ संख्यामा ज्यान गुमाई सकेका छन। लाखौ को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिम को चपेटा मा परिरहेका ले आफु सुरक्षित रहने र अरूलाई सुरक्षित रहन सरसल्लाह दिनु होला भन्दै आज महारास्ट्को अन्धेरी पूर्व स्थित एम् आई डी सि मा १०जना को संख्या मा अलपत्र परेका नेपाल मजदुरलाई खाना को ब्यबस्था नभएका ब्यक्ति हरु लाई खाना को लागि केहि खाद्यन्न्नको ब्यबस्था गरिएको छ। नेपाली जनसंम्पर्क समिति भारत पश्चिम क्षेत्र मा पर्ने केन्द्र क्षेत्र शाखा,तरुण दल ,नेपाल दलित संघ भारत संयुक्त रुपमा कोरोना भाइरस राहत कोष निर्माण गरिएको छ ।आज राहत बितरण सन्दर्भमा नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष एबम नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्यको पहल दक्षिण भारत क्षेत्र का माहासचिव बिमल राज बिस्ट काे समन्वय मा बेङलाेर काे मारतलि यरिया मा नयाँ विल्डिङ वन्ने ठाउमा ज्यालादारि मजदुरि गरि खाने ४ जना र हाेटल मा काम गर्ने १ जना गरि जम्मा ५ जना नेपाली दाजु भाइ दिदी बहिनी लाई ने ज स मारतलि शाखा अध्यक्ष माधव राज खडायत काे नेत्रित्व मा मास्क र खाध्यान्न वितरण गरिएको छ। कांग्रेस महासमिती सदस्य नेपाली कांग्रेस को १३औ महाधिवेशन प्रतिनिधि र नेपाली जनसंम्पर्क समिति भारत का केन्द्रीय उपाध्यक्ष (रूपेश) के बी कुँवर, नेपाली जनसंम्पर्क समिति पश्चिम भारत क्षेत्र का पूर्व क्षेत्रीय बरिष्ट उपाध्यक्ष उदयराज खड्का र नेपाली जनसंम्पर्क समिति पश्चिम भारत क्षेत्र अन्तर्गत पर्ने जोगेश्वरी शाखा का सचिव बिनोद कोईराला ज्यु को सहभागी मा १० जना घरपरिवार लाई पांच किलो चामल र १ किलो दाल प्रति दर ले सम्पुर्ण हरु लाई बितरण गरिएको जानकारी नेपाली जनसंम्पर्क समिति भारत सदस्य उदयराज खडका जनाए का छन ।


