दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सलमान खान र अभिनेत्री ज्याकलिन फर्नाडिसको नयाँ गीत ‘तेरे बिन’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते, आईतवार १३:२३

बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नाडिसको नयाँ गीत ‘तेरे बिन’ आएको छ। यो गीत दर्शकले खुब रुचाएका छन्।

लकडाउनका कारण सलमान फार्म हाउसमा बसिरहेका छन्। फार्म हाउसमै गीतको सुटिन गरिएको छ।

यो गीत मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ। यसलाई धेरैले मन पराएका छन्।

‘तेरे बिन’ रोमान्टिक गीत हो। यसमा सलमान र ज्याकलिनको जोडी जमेको छ।

यसमा एक बालिकाको पनि अभियन रहेको छ। उनी अभिनेत्री बलुसा डिसुजाकी छोरी सियना रबिन्सन हुन्। उनको छोटो अभिनय पनि दर्शकले मन पराएका छन्।

लकडाउनमा समेत ज्याकलिन सलमान खानको फार्म हाउसमै बसिरहेकी छिन् । त्यहि बीचमा गीत सार्वजनिक हुनुले पछिल्लो समय सलमान खान र ज्याकलिन नजिकिएको भारतीय मिडियाहरुले जनाएको छ ।

फिल्मी फण्डा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु