दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मनसुन सक्रिए भएसंगै रातीदेखि उल्लेखित क्षेत्रहरुमा बर्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २ गते, मंगलवार १०:१९

काठमाडौं, असार २ । यो सालको मनसुन भित्रिएसंगै मंगलबार देशभर मौसममा बदली आएको छ । गत बर्ष भन्दा दुई दिन ढिला गरि नेपाल प्रवेश गरेको मनुसन यति बेला प्रदेश नं ५, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा सक्रिय भएको छ । मनसुन सक्रिए भएसंगै रातीदेखि उल्लेखित क्षेत्रहरुमा बर्षा समेत भईरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबारसम्म देशभर मौसममा थप प्रभाव बढदै जाने हुँदा उच्च बर्षाको समेत सम्भावना बढेको महाशाखाको भनाई छ । उच्च बर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने सम्भावना र सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेकाले सबैमा सचेत रहनसमेत महाशाखाले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु