दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मर्मस्पर्शि गित छोडेर नजाउको सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १६ गते, शुक्रबार ७:१६

काठमाडौ ।गायिका एलिना चौहान र गायक हिमाल श्रेष्ठको आवाजमा मर्मस्पर्शि गित छोडेर नजाउको सार्वजनिक भएको छ। विदेशीने नेपालीको कथामा आधारित गितको भिडियोमा एलिना र हिमालकै अभिनय देख्न सकिन्छ । गायनमा सफल गायिका एलिनाले पहिलोपटक भिडियोमा अभिनय गरेकी हुन ।

एलिना र हिमालको जिवन्त अभिनयले दर्शकको तारिफयोग्य प्रतिक्रिया पाएको छ । भिडियोमा बालकलाकार देवांश शाह र देवांशी शाहको समेत अभिनय देख्न सकिन्छ । गितको शब्द/संगित मनिष गोदारले तयार पारेका हुन । लाईमलाईट नेपालको युट्युब च्यानलबाट अपलोड गरिएको भिडियोलार्ई राम कुमार केसीले छायाकंन गरेका हुन । भिडियो सम्पादन तथा निर्देशन टेकेन्द्र शाहको हो ।

हेर्नुहोस भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु