
१४ भदाै, काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको मूल्यमा उकोलो लागेको छ ।
शुक्रबार ९६ हजार ९ सय रुपैयाँकारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रही एक हजार ३४० रुपैयाँ नै कायम भएको छ।
यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबकार तेजाबी सुनको मुल्य ९६ हजार ४ सय रुपैयाँ रहेको थियो ।


